२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

बुटवल-तानसेन सडकखण्ड अवरुद्ध

फाइल तस्वीर ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ।

गयरातीदेखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका ५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खसेकोले बुटवल तानसेन सड्क खण्ड अवरुद्ध भएको हो ।

सडक डिभिजनसंग समन्वय गरी सडक खुलाउन पहल भैरहको प्रहरीले जनाएको छ ।