२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरबाट ५ किलो अफिम सहित श्रीमान-श्रीमती पक्राउ

फाइल तस्वीर ।

दाङको तुलसीपुर स्थित गुम्राह चोकबाट ५ किलो अफिम सहित श्रीमान-श्रीमती पक्राउ परेका छन् ।

रोल्पाको घर भएका उनिहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।