२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुग्यो

सांकेतिक तस्वीर ।

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्युको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।