२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

सडेको अवस्थामा महिलाको शव फेला

प्रतिकात्मक तस्वीर ।

रुपन्देहीमा सडेको अवस्थामा शव फेला परेको छ ।

जिल्लाको देवदह नगरपालिका–१२ स्थित रोहिणी खोलाको बगरमा आइतबार अन्दाजी ५० वर्षकी जस्तो देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि भैरहवाको भिम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।