२०७८ मङ्सिर ३ गते शुक्रवार
२०७८ मङ्सिर ३ गते शुक्रवार

नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार काठमाडौँमा गरिएको कोरोना परिक्षणमा उनको कोरोना रिर्पोट पोजेटिभ आएको सचेतक चौधरीले आफ्नो फेसबुकमा सेयर गरेकी छिन्

सचेतक चौधरीले फेसवुकमा लेखेकी छिन् ‘हिजोको पिसिआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा मेरो सम्पर्कमा र रहनु भएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

हिजोको PCR परीक्षणलेममा कोरोना-पोजिटिभदेखियो । यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

Gepostet von Shanta Chaudhary am Dienstag, 6. Oktober 2020