२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

कर्मचारीमा कोरोना पुष्टिपछि गढवा गाउँपालिका सिल

गढवा गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिका सिल गरिएको छ ।

थप कर्मचारीमा कोरोना संक्रमण फैलन नदिन गाउँपालिका भोलिदेखि आगामी २८ गते गाउँपालिका पूर्णरुपमा सिल गरिने गाउँपालिकाले एक विजप्ती जारी जानकारी दिएको छ ।

गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत पुनाराम शर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्वास्थ्य शाखाको सिफारिसमा पूर्ण रुपमा गाउँपालिका बन्द रहने उल्लेख गरिएको छ ।