२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

तुलसीपुरमा विद्यालयका शिक्षकसहित १७ जनामा कोरोना पुष्टि

बुधबार तुलसीपुरमा १७ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा माध्यमिक विद्यालय भोजपुरका एक शिक्षक र अन्य समुदाय स्तरका रहेका छन ।

राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।