२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

मालपोत कार्यालय घोराहीको सेवा २६ गतेसम्म बन्द

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय घोराहीको सेवा अवरुद्ध भएको छ ।

थप कर्मचारीको कोरोना परीक्षण गर्नुपर्ने भएकाले असोज २२ गतेदेखि २६ गतेसम्म सेवा बन्द गरिएको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

साथै कार्यालयले सेवाग्राहीमा पर्ने असुविधाप्रति क्षमा मागेको छ ।