२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

विषालु सर्पको टोकाईबाट दाङमा डेढ बर्षिया बालिकाको मृत्यु

विषालु सर्पको टोकाईबाट दाङमा डेढ बर्षिया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर ६ तिलबारी बस्ने शेर बहादुर वलीको डेढ बर्षिया छोरी सुस्मिता वली रहेका छन् ।

घरमा खेल्ने क्रममा विषालु सर्पले टोकेको र  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रम मृत्यु भएको बुवा शेर वहादुर वलीले बताए ।