२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

यातायात कार्यालय तुलसीपुर शुक्रबारसम्म बन्द

यातायात व्यवस्था कार्यालय दाङ शुक्रबार सम्मको लागि बन्द भएको छ ।

कार्यालयको लेखा शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि शुक्रबारसम्म कार्यालय बन्द गरिएको सूचना अधिकारी सरोज भण्डारीले जानकारी दिए ।

कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको कन्ट्याक्ट टे«सिङ गरि पिसिआर चेक गर्ने र कार्यालयलाई सेनिटाईजर गर्नको लागि कार्यालयबाट दिईने सम्पुर्ण सेवा बन्द रहने सुचना अधिकारी भण्डारीले बताए ।