२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

जिल्ला समन्वय समिति दाङ ५ दिन बन्द हुने

जिल्ला समन्वय समिति दाङको कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्मचारीमा कोरोना देखीएपछि कार्यालय पाँच दिनका लागी सिल गरिएको छ ।

जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले बुधवार एक सुचना जारी गदै अति आबश्यक सेवा बाहेक अन्य सवै सेवा आगामी कात्तिक ३ गते सम्मका लागी स्थगित गरिएको जानकारी दिईएको छ ।