बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च तुलसीपुर वडा नं. ८ ले निःशुल्क मास्क वितरण गरेको छ ।
मञ्चका अध्यक्ष अभिषेक दाहालको नेतृत्वमा विभिन्न टोल तथा विद्यालयमा पुगेर मास्क बितरण गरिएको हो ।
बिपि कोइराला युवा नेतृत्व बिकास मन्च दाङ जिल्ला अध्यक्ष सरोज शाहद्वारा प्रदान गरिएको करिब २००० मिस मास्क वडा नं. ८ अन्तर्गतका विभिन्न गरिब तथा आर्थिक अभाव भएकाहरुलाइ निःशुल्क बितरण गरिएको हो ।