दाङको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्य आउनुभएको छ ।
गोविन्दप्रसाद रिजालको सरुवा भएपछि नयाँ प्रमुखमा आचार्य आउनुभएको हो ।
यसअघिका रिजाल मकवानपुर जानुभएको छ, भने अहिलेका प्रमुख आचार्य काठ्माण्डौबाट आउनुभएको हो ।