२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

दाङको प्रजिअमा जयनारायण आचार्य

दाङको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्य आउनुभएको छ ।

गोविन्दप्रसाद रिजालको सरुवा भएपछि नयाँ प्रमुखमा आचार्य आउनुभएको हो ।

यसअघिका रिजाल मकवानपुर जानुभएको छ, भने अहिलेका प्रमुख आचार्य काठ्माण्डौबाट आउनुभएको हो ।