२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

शान्तिनगरको प्रमुख प्रशासकिय अधिकृतमा डाँगी आउदै

शान्तिनगर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा रेमन्त बहादुर डाँगी आउने भएका छन् ।

गत २६ गते गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा नर बहादुर विक सरुवा भएर बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएपछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन हुदै आएको छ ।

अवको केही दिन भित्रमा राजपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा रेमन्त बहादुर डाँगी सरुवा भएर शान्तिनगर गाउँपालिकामा आउन लागेको गाउँपालिकाका अध्यक्ष कमानसिं डाँगीले जानकारी दिए ।