२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

लमहीमा कोरोनाबाट ५५ बर्षिय एक व्यक्तिको मृत्यु

सांकेतिक तस्बिर ।

दाङको लमहीमा कोरोना भाईरसका कारण एक व्यक्तिको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नंं ५ निवासी ५५ बर्षीय एक व्यक्तिको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको कोरोना यूनिटमा उपचारका क्रममा बिहीवार बेलुका मृत्यु भएको हो ।

उनी लामो सयमदेखि उच्चरक्तचाप र मधुमेह रोगबाट पीडित थिए ।