२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

नेकपा नेतृ शान्ता चौधरी कोरोनामुक्त

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ शान्ता चौधरी कोरोना भाइरसबाट मुक्त भएकी छन्।

सांसद चौधरीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी दिएकी हुन्।

फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफूले बाँच्दिनँ कि जस्तो लागेकामा पुनर्जीवन पाएको खुसी व्यक्त गरेकी छन्।

चौधरीले लेखेको स्टाटस :

आभार~~~~~~~~~जोगिने कति नै कोशिस गर्दा पनि आखिर कोरोनाले आक्रमण गरिछाड्यो। पुरै १९ दिनको अस्पत्ताल बसाइ र त्यसमा पनि…

Gepostet von Shanta Chaudhary am Donnerstag, 22. Oktober 2020