२०८२ जेष्ठ ३१ गते शनिवार
२०८२ जेष्ठ ३१ गते शनिवार

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्वोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज ४ः२५ बजे देशवासीका नाममा सम्वोधन गर्न लागेका हुन्।

उनको सम्वोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ।