२०७७ मङ्सिर ८ गते सोमवार
२०७७ मङ्सिर ८ गते सोमवार

यसरी मनाए कलाकारहरुले दसैं (फोटो फिचर)

कोरोनाको त्रासबीच पनि सर्वसाधरणले घरमै दसैं मनाएका छन् ।

अधिकांश कलाकारले सरकारले भनेझैं आफू जहाँ छन् त्यहीँ दसैं मनाए । यसपालि धेरैको दसैं परिवारभित्रै सीमित भएको देखिन्छ ।

कलाकारहरुको दसैं हेर्नुहोस तस्वीरमा :