कोरोनाको त्रासबीच पनि सर्वसाधरणले घरमै दसैं मनाएका छन् ।
अधिकांश कलाकारले सरकारले भनेझैं आफू जहाँ छन् त्यहीँ दसैं मनाए । यसपालि धेरैको दसैं परिवारभित्रै सीमित भएको देखिन्छ ।
कलाकारहरुको दसैं हेर्नुहोस तस्वीरमा :