२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बडादशैँमा सुनसान सल्यानको खैराबाङ मन्दिर

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागी सरकारले लकडाउन गरेदेखी बन्द भएको खैराबाङ भगवती मन्दिर यस बर्षको बडादशैँमा पनि खुलेन ।

दशमीमा सल्यानको प्रसिद्ध शक्तिपीठ खैराबाङ भगवती मन्दिर सुनसान देखिएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ११ मा अबस्थित उक्त मन्दिरमा विगतका वर्षहरुमा यस समयमा निकै नै भीड लाग्ने गर्दथ्यो ।