२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रदेश सांसद डिल्ली चौधरी कोरोनामुक्त

लुम्बिनि प्रदेशका प्रदेशसभा सदस्य तथा लेखा समितिका सभापति डिल्ली चौधरीले कोरोना जितेका छन् ।

उनलाई भेरी अस्पतालबाट बुधबार डिस्चार्ज गरिएको हो । उनी निमोनियाको विरामी समेत थिए ।

उनका अनुसार कोरोना देखिएपछि शुरु–शुरुमा निकै अप्ठ्यारो महसुस गरेको भएपनि पछिल्ला दिनमा सहज महसुस गरेको बताए ।