२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २१ गते बस्दै

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक कात्तिक २१ गते बोलाएको छ।

कात्तिक २१ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको पौडेलले बताए।