२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

सांकेतिक तस्वीर ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको जनाए ।