२०७८ भाद्र २४ गते बिहिवार
२०७८ भाद्र २४ गते बिहिवार

मोटरसाईकलमा आगजनी


पश्चिमदाङमा एक मोटरसाईकलमा अज्ञात समूहले आगजनी गरेको छ ।

शान्तिनगर गाउँपालिका वडा नं. – ३ भलानेटी निवासी करन डाँगीको रा ४ प ६७८६ नं. मोटरसाईकल सोमबार राति घरमै पार्किङ गरेको अवस्थामा अज्ञात समूहले आगजनी गरेको डाँगीले बताए ।

आगजनीबाट मोटरसाईकलमा पूर्णरुपमा क्षेती पुगेको बताइएको छ ।