२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

बुधबार भेट गर्ने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् ।