२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

खसीकप ब्याडमिन्टन प्रतियोगिता हुने

शान्तिनगर २ बाघमारेमा खसीकप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

ब्याडमिन्टन खेल खेल्ने खेलाडिलाई प्रोत्साहन दिन शनिवार देखि ब्याडमिन्टन प्रतियोगिता हुन लागेको आयोजक विमल खड्काले जानकारी दिए ।

प्रतियोगितामा सहभागीताका लागि टिम दर्ता भोली शुक्रवार साझ ६ बजे सम्म रहेको छ भने टिम दर्ता शुल्क २ हजार रहेको बताइएको छ ।

टिम दर्ता गर्न चाहनेले ९८१०८४४३२० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।