२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

२४ घण्टामा थप १८ जना संक्रमिको मृत्यु

सांकेतिक तस्वीर ।

कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ती व्यक्तिहरुको मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने १ हजार ५२ जना पुगेका छन् ।

बुधबार एकदैन ३० को मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ ।