२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

सचिवालय बैठक बोलाउन प्रचण्डसहितका नेताको लिखित माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठक बोलाउन लिखित माग गरेका छन् ।

प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सचिवालय बैठक मागगरेका हुन् । ‘हामीले आज भोलिमै बैठक बस्न माग गरेका छौं, भेटपछि प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफू बैठकबाट नभागेको तर छलफल गरेर तय गरिने बताएका छन् ।