२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

सचिवालय बैठक बोलाउन प्रचण्डसहितका नेताको लिखित माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठक बोलाउन लिखित माग गरेका छन् ।

प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सचिवालय बैठक मागगरेका हुन् । ‘हामीले आज भोलिमै बैठक बस्न माग गरेका छौं, भेटपछि प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफू बैठकबाट नभागेको तर छलफल गरेर तय गरिने बताएका छन् ।