२०७८ भाद्र २० गते आइतवार
२०७८ भाद्र २० गते आइतवार

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।

यो सँगै मृतक संख्या १ हजार ८७ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।