२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

पत्रकार धमलालाई कोरोना पुष्टि

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।