२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

पत्रकार रबि लामिछाने दम्पती कोरोनामुक्त

पत्रकार रबि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल कोरोनामुक्त भएका छन् ।

करिब १४ दिनको कठिन आइसोलेसनबाट मुक्ति मिलेको पत्रकार लामिछानेले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

पत्रकार लामिछानेले विभिन्न माध्यमबाट आफूहरु प्रति सुस्वाथ्यको कामना गर्ने सबैलाइै धन्यवाद दिएका छन् ।