२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

मृतकका आफन्तद्वारा लमही–भालुवाङ सडक अवरुद्ध

स्थानीयले लमही–भालुवाङ सडक अवरुद्ध गरेका छन् ।

गएराति मौरिघाटमा ट्रक र मोटरसाइकल ठोक्किदा तिनजना किशोरको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलबाटबाट पल्टिरहेको ट्रक उठाउन लागेको भन्दै, पिडित पक्षहरूको सहमति बिना शब उठाएको भन्दै पिडितहरूले लमही भालुवाङ सडक खण्डको मौरीघाटमा सडक अवरुद्ध गरेका हुन् ।

घटनास्थलमा प्रहरी र पिडित पक्ष विच छलफल भइरहेको छ । लमही भालुवाङ सडक खण्डमा ढुंगा राखेर बाटो अवरुद्ध गरिएको हो