२०७७ मङ्सिर ८ गते सोमवार
२०७७ मङ्सिर ८ गते सोमवार

प्युठानमा ट्याक्टरले किचेर ६ वर्षीया बालिकाको मृत्यु

प्युठानमा ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ ।

प्युठानको गौमुखी गाउँपालिका ७ चौताराकी ६ वर्षीया बालिका रजिना पुरीको रा१त ७४७ नम्बरको ट्याक्टरमा सवार रजिनाको झिमरुक गाउँपालिका ८ चैतेबारीमा ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको हो ।