बबई गाउपालिका वडा नम्बर ४ को वडा कार्यालय उदघाटन गरिएको छ ।
आज एक कार्यक्रमका विच पालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्रा विश्वकर्माले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो ।
भाडामा बस्दै आएको वडा कार्यालयले अव देखी आफ्नै भवनबाट सेवा दिने भएको हो । यो संगै बबई गाउँपालिकाका ५ वडा कार्यालय आफ्नै भबनमा सेवा सन्चालन हुने भएका छन् ।