दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना भएको छ ।
तुलसीपुरबाट सल्यानको कालिमाटी छड र प्लाइ हालेर जाँदै गरेको रा१त ४१६५ नं. को ट्याक्टर तुलसीपुरको अश्वारामा दुर्घटना ईलाका प्रहरी कार्यालय तुलसीपुर जानकारी दिएको छ । मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।
ट्याक्टर चालक भने फरार रहेका छन् ।