२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

घोराहीका ६६ बर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार आज विहान पौने ११ बजे घोराही उपमहानगरपालिका १३ का ६६ बर्षीय पुरूषको मृत्यु भएको हो ।