२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

क्रिकेट खेलाडी सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

उनले आफू १० दिन आइसोलेसन बसेपछि कोरोना संक्रमणमुक्त भएको आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले आफ्नो सुस्वास्थ्यका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफू मैदान फर्केर टिमको लागि राम्रो खेल्न आतुर रहेको पनि उल्लेख गरेका छन् ।