२०७८ साउन २२ गते शुक्रवार
२०७८ साउन २२ गते शुक्रवार

घोराहीको सरकार विरुद्ध विरोध प्रदर्शनमा हजारौँ सहभागी (फोटो फिचर )

नेपाली कांग्रेस दाङले घोराहीमा गरेको सरकार विरुद्ध विरोध प्रदर्शन हजारौँको सहभागी रहेको छ ।

हजारौँ कार्यकताको साथमा नेपाली कांग्रेस पार्टि कार्यालयबाट सरकार विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

विरोध कार्यक्रमा सहभागी हुन दाङका विभिन्न गाउँ गाउँबाट कार्यकर्ताहरु घोराही पुगेका छन् ।

 

तस्विर : झुपु क्षेत्री