२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

नेकपा ओली समूह दाङको कमिटी विस्तार, अध्यक्षमा बस्नेत

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहको दाङ जिल्लाको अध्यक्षमा हुकुम बस्नेतलाई चयन गरेको छ ।

बस्नेतकै अध्यक्षतामा आईतबार घोराही स्थित पार्टी कार्यालयमा प्रशिक्षण भेला भएका छ । त्यस अवसरमा जिल्लामा ओली समूहको कमिटि विस्तार समेत गरिएको छ ।

विस्तार गरिएको कमिटिका सदस्यहरुलाई सफत ग्रहण समेत गराईएको छ ।