२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

४ महिनादेखि बेपत्ता ओमकारलाई खोजीदिन आग्रह

मानसिक सन्तुलन कमजोर भएका एक व्यक्ति विगत ४ महिनादेखि बेपत्ता भएका छन् ।

सल्यान छत्रेश्वरी गाउँपािलका वडा नं. ३ सन्यानचौर निवासी ३५ बर्षिय मानसिक सन्तुलन कमजोर भएका ओमकार गिरी बेपत्ता भएका हुन ।

गत असोज महिनामा हराएका गिरी हालसम्म परिवारको सम्पर्कमा नआएको उनकी दिदी पुष्षा योगीले छहरा अनलाईनलाई बताइन् ।

दिदी योगीले हराएको भाईलाई खोजी गरिदिन सबैमा आग्रह गरेकी छन् । भेटाउनुहुने व्यक्तिले नजिक प्रहरी चौकी र मो. 9822935924 मा सम्पर्क गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।