२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पूर्व हापुरे सामुदायिक वनको २२औँ साधारण तथा भवन सिलन्यास

पूर्व हापुरे सामुदायिक बन उपभोक्ता समितिको२२ औँ साधारण सभा तथा भवन सिलन्यास एक कार्यक्रमका विच सम्पन्न भएको छ ।

सामुदायिक बनका अध्यक्ष डम्मर श्रीषको अध्यक्षता एवम बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्य भएको कार्यक्रममा पुरन्धारा सब डिभीजनका सहायक इञ्चार्ज यमलाल भण्डारी , नेपाली कांग्रेस बबईका सभापती बल बहादुर बुढा लगायतले बोल्नु भएको थियो । कार्यक्रमा बोल्ने बक्ताहरुले सामुदायिक बन लाई अब पुरानो पाटो भन्दा सहाकारी माध्यमबाट संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

देविकला सोतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समितका सचवि भुमिसार खड्काले गरेकी थिइन ।