पश्चिम दाङको हापुरेमा रहेको माता मनकामना पोलिक्लिनिक प्रा.लि. मा यहिं माघको १७ गते शनिबारका दिन विशेषज्ञ डाक्टर आउने भएका छन् ।
माता मनकामना पोलिक्लिनिकमा काठमाण्डौको टिचिङ हस्पिटलमा लामो समय अनुभव प्राप्त बरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सवल कृष्ण गैरे र भेरी अस्पताल नेपालगञ्जमा कार्यरत बरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आर.के. झा आउन लागेका छन् । विशेषज्ञ डाक्टर आउन लागेकाले विरामीले यथासिघ्र सम्पर्क राखि मौकाको फाइदा लिन माता मनकामना पोलिक्लिनिकले सबैमा अनुरोध गरेको छ ।
प्रत्येक शनिबार विभिन्न रोग सम्बन्धि डाक्टरहरु आउने क्रममा यस शनिबार बरिष्ठ हाड, जोर्नी तथा नशा रोग र बरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउन लागेको माता मनकामना पोलिक्लिनिकले जानकारी दिएको छ ।