२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

मनाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प

गण्डकी प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

उक्त भूकम्प ५ दशमलव ३ म्याग्निच्यूडको रहेको जनाइएको छ ।