२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

माता मनकामनामा फेम्ली फिजिसियन तथा बाल रोग विशेषज्ञ डाक्टर आउने

 

पश्चिम दाङको हापुरेमा रहेको माता मनकामना पोलिक्लिनिक प्रा.लि.मा फाल्गुन १ गते शनिवारका दिन फेम्ली फिजिसियन तथा बाल रोग विशेषज्ञ डाक्टर आउने भएका छन् ।

प्रत्येक हप्ताको शनिवार विशेषज्ञ डाक्टरबाट विरामीको उपचार गर्दै आएको माता मनकामना पोलिक्लिनिक प्रा.लि.मा फाल्गुन १ गते शनिवारका दिन बरिष्ठ कन्सल्टेन्ट फेम्ली फिजिसियन डाक्टर सर्बेश शर्मा र बाल रोग बिशेषज्ञ डाक्टर प्रकाश पुन आउन लागेको बताइएको छ ।

सो दिन उपचारका लागि विरामीले समयमै सम्पर्क गर्न माता मनकामना पोलिक्लिनिक प्रा.लि. सबैमा आग्रह गरेको छ ।

माता मनकामना पोलिक्लिनिक प्रा.लि. हापुरेले पश्चिमदाङमा विशेषज्ञ सेवा दिदै आएको छ ।