२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

भोलि सार्वजनिक विदा

सरकारले भोलि माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सोनम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सवै सरकारी कार्यालय, सार्वजनि संघसंस्था र विदेशस्थित नेपाली नियोगहरूमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।