२०७७ फाल्गुन १६ गते आइतवार
२०७७ फाल्गुन १६ गते आइतवार

एकै परिवारका तीन जना मृत फेला

सांकेतिक तस्वीर ।

को बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।

गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका १ बारपाकमा एक जना वृद्ध र एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएका हुन्।

हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए।

मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।