२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

प्रजिअ जयनारायणको सरुवा, दीर्घ नारायण आउँदै

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पाँच महिनामै सरूवा भएको छ ।

उनको गृहमन्त्रालयमा सरूवा भएको हो । उनी असोजमा दाङ आएका हुन् ।

उनको ठाउँमा हाल जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रजिअ रहेका दीर्घ नारायन आचार्य आउने भएका छन् ।