२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

स्वर्गद्वारी आश्रममा आगलागी हुँदा १५ वर्षीय किशोरको मृत्यु

फाइल तस्वीर ।

प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा त्यहाँ कार्यरत एक किशोरको मृत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका २ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु भएको हो ।