२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका – ३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ।

मंगलबार बिहान सवा ९ बजेदेखि बजारमा आगलागी भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए।
आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा विभिन्न टोली खटाइएको चापागाईले बताए।