२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

शान्ति समाजको केन्द्रिय बरिष्ठ उपसभातीमा दाङका बस्नेत चयन

मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय बरिष्ठ उपसभातीमा दाङका शुसिल बस्नेत चयन भएका छन् ।

पोखरामा भएको मानव अधिकार तथा शान्ति समाजको २३ औँ राष्ट्रिय परिषदको बैठकबाट बस्नेत सर्वसम्मत चयन भएका हुन ।

समाजको केन्द्रिय महासचिव भएर कुशलतापूर्वक काम गरेका बस्नेत उप-सभापतीमा चयन भएका हुन् ।

यस्तै समाबेशी दलित सचिवमा दाङकै निर्मल नेपाली पनि चयन भएका छन् ।