२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

शान्ति समाजको केन्द्रिय बरिष्ठ उपसभातीमा दाङका बस्नेत चयन

मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय बरिष्ठ उपसभातीमा दाङका शुसिल बस्नेत चयन भएका छन् ।

पोखरामा भएको मानव अधिकार तथा शान्ति समाजको २३ औँ राष्ट्रिय परिषदको बैठकबाट बस्नेत सर्वसम्मत चयन भएका हुन ।

समाजको केन्द्रिय महासचिव भएर कुशलतापूर्वक काम गरेका बस्नेत उप-सभापतीमा चयन भएका हुन् ।

यस्तै समाबेशी दलित सचिवमा दाङकै निर्मल नेपाली पनि चयन भएका छन् ।