२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

निशुल्क आँखा जाँच शिबिर सम्पन्न

बबई  गाउँपालिका वडा नं. १ मा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

बबई गाउँपालिकाको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राबिधिक सहयोगमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो ।
शिविरमा २ सय ३३ जनाले निशुल्क सेवा लिएका थिए ।

सो अवसरमा ३२ जनाको सफल अप्रेसन गरिएको थियो ।